समाचार
माथागढी गाउँपालिकाको भूकम्प पिडित सम्बन्धि सुचना !!!
यस माथागढ़ी गाउँपालिकाको कुल भूकम्प पिडित लाभग्राही ६०३ मध्य अहिले सम्म २२९ जना लाभग्राहीले पहिलो किस्ता बापत रकम रु ५० हजार लगेर हालसम्म पनि निजि आवास पुन निर्माण गरे नगरेको कुनै जानकारी नभएकोले २०७६/६/५ गते सम्म तपशिलका लाभग्राहीले यस माथागढ़ी गा पाको भूकम्प शाखामा यथासिघ्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।
नोट :२०७६/६/५ गते सम्म सम्पर्कमा न आउने लाभग्राही स्वतह लाभग्राही सूचीबाट हट्ने व्यहोरा जानकारी गराइन्छ ।
सम्पर्क न :९८६७०१९२६४
९८४४७७४८७२
९८४८१२१६४४