FAQs Complain Problems

माथागढी गाउँपालिकाको वडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने बारे सुचना !!!

माथागढी गाउँपालिकाको वडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता यहि मिति २०७५ जेष्ठ २६ र २७ गते माथागढ़ी ४ झडेवा ,आनन्द नगरमा हुने हुदा सम्पूर्ण खेलप्रेमी महानुभावहरु लाइ जानकारी गराइन्छ साथै खेलाडीहरु आउदा वडाको सिफारिस संगै आउनुपर्ने बेहोरा समेत जानकारी गराइन्छ
पुरस्कार(पुरुष तर्फ)
#प्रथम :रु ५०,००० 
#दोस्रो :रु ३०,००० 
#तेस्रो :रु २०,००० 
मेडल,प्रमाणपत्र र कप सहित 
पुरस्कार(महिला तर्फ)
#प्रथम :रु १५,००० 
#दोस्रो :रु १०,००० 
#तेस्रो :रु ५,००० 
मेडल,प्रमाणपत्र र कप सहित

आर्थिक वर्ष: