सेवा प्रकार:
(क)उपभोक्ता समिति गठनको निर्णय प्रतिलिपि
(ख)सम्बन्धित वडा कार्यालयको सिफारिस
(ग)लागत,इस्टमेट,नक्सा ,डीजाईन
(घ)उ.स बाट सम्झौता र पेस्की माग ,निर्णय प्रतिलिपि र पत्र
(ङ)उ.स पदाधिकारी सबैको ना.प्र.को प्रतिलिपि
(च)कार्यक्रमको हकमा समितिको प्रस्ताब