Submitted on: Mon, 06/04/2018 - 15:54
माथागढ़ी गाउपालिकाको सामाजिक बिकाश समितिले २०७५/०२/२२ गते बजेट निर्माण को पूर्व सन्ध्यामा राय सुझाब संकलन गर्ने भएकोले शिक्षा,स्वास्थ्य तथा खानेपानी विधा संगै सरोकारवाला सबैमा उपस्थती को लागि सादर अनुरोध छ !!!
#स्थान:माथागढ़ी गाउपालिका गाउ कार्यपालिकाको कार्यालय
#समय:११ बजे बिहान