FAQs Complain Problems

बोलपत्र

विवरण मिति
आज मिति २०८२ साल असार ९ गते, माथागढी गाउँपालिकाको गाउँसभाको १७ औँ अधिवेशनको पहिलो बैठक माथागढी गाउँपालिकाको सभाहलमा सम्पन्न भयो। सभामा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम माथि विस्तृत छलफल गरिई सर्वसम्मतीले पारित गरिएको छ। 2025-06-23
आ. व. २०८१/०८२ जेठ महिनाको आय व्ययको प्रतिवेदन। 2025-06-16
पत्राचार तथा समन्वय सम्बन्धमा। 2025-06-11
१७औं गाउँसभा सम्बन्धी जरुरी सूचना 2025-06-09
आर्थिक वर्ष २०८२/०८३ को बार्षिक नीति, बजेट तथा कार्यक्रम तर्जुमाको लागि सुझाव उपलब्ध गराउने सम्बन्धी सूचना! 2025-06-03
बोलपत्र-स्वीकृत गर्ने आशयको सूचना प्रथम पटक प्रकाशित मिति २०८२/०२/१९ 2025-06-02
हलुका सवारी चालकको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना 2025-06-02
कार्यालय सहायोगीको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना 2025-06-02
आ.व २०८१/०८२ का योजना तथा कार्यक्रम फरफारक गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना। 2025-05-26
परीक्षा मिति तोकिएको सम्बन्धी अत्यन्त जरुरी सूचना। 2025-05-25

Pages

//