FAQs Complain Problems

माथागढी गाउँपालिकामा चैत ८ र ९ गते सञ्चालित सहकारी क्षमता अभिवृद्धि तालिमको लागि सहकारी क्षमता अभिवृद्धि सम्बन्धी २ दिने आधारभूत तालिमको समापन सत्र मिति २०८० चैत ९ गते माथागढी गाउँपालिकामा सम्पन्न भएको छ। साथै उक्त तालिमको झलकहरु