FAQs Complain Problems

आज मिति २०८३/०२/२९ गते माथागढी गाउँपालिकाको १९ औं गाउँसभा अधिवेशनको पहिलो बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सफलतापूर्वक पेश गरिएको छ। उक्त नीति तथा कार्यक्रम सभाध्यक्ष यम बहादुर चिदीज्यूले सभा समक्ष पेश गर्नुभएको हो।

//