समाचार
घर कायम सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन तत्कालै सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव/ सम्बन्धित फाँटका कर्मचारीहरू
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
गा.पा को आर्थिक एनअनुसार
आवश्यक कागजातहरु:
- घर कायम सिफारिस पाउ भन्ने सम्बन्धी निवेदन र निवेदकको ना.प्र.प
- सम्बन्धित जग्गाको लालपुर्जाको प्रमाणपत्रको प्रतिलिपि
- आवश्यकता अनुसार स्थलगत प्रतिवेदन