यस माथागढ़ी गाउँपालिकाको कुल भूकम्प पिडित लाभग्राही ६०३ मध्य अहिले सम्म २२९ जना लाभग्राहीले पहिलो किस्ता बापत रकम रु ५० हजार लगेर हालसम्म पनि निजि आवास पुन निर्माण गरे नगरेको कुनै जानकारी नभएकोले २०७६/६/५ गते सम्म तपशिलका लाभग्राहीले यस माथागढ़ी गा पाको भूकम्प शाखामा यथासिघ्र सम्पर्क गर्नु