FAQs Complain Problems

सूचना तथा समाचार

सुचना सुचना सुचना !!!

आगामी ०७५/७६ देखि सम्पति कर लागु हुने हुदा व्यक्तिले  भौतिक संरचना (घर भवन ) र उक्त  संरचनाले ओगटेको र

अधिकतम हुन सक्ने मूल्य खुलाई सम्पतिको स्वयम मुल्यांकन गरि असार २५ गते भित्र यस कार्यालयमा निबेदन  दिनुहुन अनुरोध छ !!! 

माथागढी गाउँपालिकाको वडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने बारे सुचना !!!

माथागढी गाउँपालिकाको वडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता यहि मिति २०७५ जेष्ठ २६ र २७ गते माथागढ़ी ४ झडेवा ,आनन्द नगरमा हुने हुदा सम्पूर्ण खेलप्रेमी महानुभावहरु लाइ जानकारी गराइन्छ साथै खेलाडीहरु आउदा वडाको सिफारिस संगै आउनुपर्ने बेहोरा समेत जानकारी गराइन्छ
पुरस्कार(पुरुष तर्फ)

सुचना सुचना सुचना !!!

माथागढ़ी गाउपालिकाको आर्थिक बिकाश समितिले २०७५/०२/२२ गते बजेट निर्माण को पूर्व सन्ध्यामा राय सुझाब संकलन गर्ने भएकोले पशु,कृषि तथा पर्यटन विधा संगै सरोकारवाला सबैमा उपस्थती को लागि सादर अनुरोध छ !!!

सूचना सूचना सूचना !!!

माथागढ़ी गाउपालिकाको सामाजिक बिकाश समितिले २०७५/०२/२२ गते  बजेट निर्माण को पूर्व सन्ध्यामा राय सुझाब संकलन गर्ने भएकोले शिक्षा,स्वास्थ्य तथा खानेपानी विधा संगै सरोकारवाला सबैमा उपस्थती को लागि सादर अनुरोध छ !!!

Pages