माथागढी गाउँपालिकाको वडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता यहि मिति २०७५ जेष्ठ २६ र २७ गते माथागढ़ी ४ झडेवा ,आनन्द नगरमा हुने हुदा सम्पूर्ण खेलप्रेमी महानुभावहरु लाइ जानकारी गराइन्छ साथै खेलाडीहरु आउदा वडाको सिफारिस संगै आउनुपर्ने बेहोरा समेत जानकारी गराइन्छ
पुरस्कार(पुरुष तर्फ)
माथागढ़ी गाउपालिकाको आर्थिक बिकाश समितिले २०७५/०२/२२ गते बजेट निर्माण को पूर्व सन्ध्यामा राय सुझाब संकलन गर्ने भएकोले पशु,कृषि तथा पर्यटन विधा संगै सरोकारवाला सबैमा उपस्थती को लागि सादर अनुरोध छ !!!
माथागढ़ी गाउपालिकाको सामाजिक बिकाश समितिले २०७५/०२/२२ गते बजेट निर्माण को पूर्व सन्ध्यामा राय सुझाब संकलन गर्ने भएकोले शिक्षा,स्वास्थ्य तथा खानेपानी विधा संगै सरोकारवाला सबैमा उपस्थती को लागि सादर अनुरोध छ !!!